Prashant Tamang |
सिन्धुलीमा भएको ऐतिहासिक संस्कृतिक महोत्सवमा खग्रेन्द« र प्रशान्त तामाङले आफ्नो प्रतिभा जोरदारसँगले प्रस्तुत गरेका थिए । रोज मुक्तान, अभिनास घिसिङ तथा अन्य विभिन्न गायककारहरु पनि आएर यस महोत्सवलाई सफल पार्नुभएको । विश्वकै सबैभन्दा होचो व्यक्ति २० वर्षय खग्रेन्द« ज्यू ले आफ्नो रोचक डान्स सबका सामू प्रस्तुत गर्नुभयो । इन्डिएन आईडल प्रशान्त तामाङले विभिन्न नेपाली तथा हिन्दी भाषामा मिठा मिठा गीतहरु गाउँनुभयो । जेजे भएपनि यो महोत्सव पनि रमाइलोसँग बित्यो ।