तपहरुलाई हार्दिक स्वागत गर्दछु My Lovely Sindhuli को तर्फबाट... सुनुहोस् बाटो मुनिको फुल नेपाली फिल्मको यो गीत......सुनुस आनन्द लिनुस्.....Thanks you for visiting this blog site...।

सरकार पो किन चाहियो - कवी मोतीराम भट्ट


सरकार पो किन चाहियो
दुइ आँखिभौंँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आपूm मालिक भैगयौ, सरकार पो किन चाहियो ।।१।।
पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो ।।२।।
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो ।।३।।

0 comments:

Post a Comment

ª