तपहरुलाई हार्दिक स्वागत गर्दछु My Lovely Sindhuli को तर्फबाट... सुनुहोस् बाटो मुनिको फुल नेपाली फिल्मको यो गीत......सुनुस आनन्द लिनुस्.....Thanks you for visiting this blog site...।
Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

सिन्धुलीमा भएको संस्कृतिक महोसव

Prashant Tamang
सिन्धुलीमा भएको ऐतिहासिक संस्कृतिक महोत्सवमा खग्रेन्द« र प्रशान्त तामाङले आफ्नो प्रतिभा जोरदारसँगले प्रस्तुत गरेका थिए । रोज मुक्तान, अभिनास घिसिङ तथा अन्य विभिन्न गायककारहरु पनि आएर यस महोत्सवलाई सफल पार्नुभएको । विश्वकै सबैभन्दा होचो व्यक्ति २० वर्षय खग्रेन्द« ज्यू ले आफ्नो रोचक डान्स सबका सामू प्रस्तुत गर्नुभयो । इन्डिएन आईडल प्रशान्त तामाङले विभिन्न नेपाली तथा हिन्दी भाषामा मिठा मिठा गीतहरु गाउँनुभयो । जेजे भएपनि यो महोत्सव पनि रमाइलोसँग बित्यो ।

ª